संघीय संसदको बजेट अधिवेशन आव्हान


काठमाडौँ – संसदको बजेट अधिवेशन आव्हान गरिएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको शीतल निवासले विज्ञप्ति निकालेर जनाएको छ ।

प्रतिक्रिया