Click to toggle navigation menu.

राजनीति

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको  — विस्तृतमा

सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने 

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्  — विस्तृतमा

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्योः प्रदीप ज्ञवाली

बैतडी – नेकपा एमालेका उप महासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोप्रियता प्रमाणित  — विस्तृतमा

जमानत नै जफत हुनेगरी चुनाव हारेपछि रास्वपाका मिलन लिम्बूले साग बेच्ने

काठमाडौं-  इलाम-२ को उपनिर्वाचनमा पराजित भएपछि पूर्वघोषणा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले साग पसल खोल्ने भएका छन्  — विस्तृतमा

राष्ट्रबादी शक्ति एकजुट हुन नयाँ शिरा आवश्यक : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्ने बारे नयाँ शिरा बाट सोच्नुपर्नेमा  — विस्तृतमा

२०८४ को निर्वाचनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि सहभागी हुने

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को आम निर्वाचनमा भाग लिने भएको छ ।  — विस्तृतमा

सुहाङको यात्रा : अधिवक्तादेखि सांसदसम्म

फिक्कल- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा  — विस्तृतमा

कर्णालीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ

काठमाडौं- कर्णालीका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा माओवादीका ३ जना र नेकपा एमालेका ३ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद्  — विस्तृतमा

इलाम पुगेर सुहाङलाई बधाई

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम– २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी भएका सुहाङ नेम्वाङलाई बधाई दिन इलाम  — विस्तृतमा

चुनाव जितेपछि सुहाङले भने-मलाई मत दिएबापत कहिल्यै पछुताउनुपर्ने छैन

काठमाडौं- इलाम २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले मतदाताहरुलाई धन्यवाद दिएका छन् ।  नेम्वाङले बुवाले देखाएको निष्ठाको बाटो र  — विस्तृतमा

जमानत जफत भएपछि रवि भन्छन्, ‘जित्न सकिएन, सिक्न सकियो’

काठमाडौं — इलाममा सम्पन्न उपनिर्वाचनमा लज्जास्पद पराजय भोगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाममा जित्न नसकेको स्वीकार गरे  — विस्तृतमा

रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको धरौटी जफत

काठमाडाैं- प्रतिनिधि सभा सदस्यको लागि इलाम- २ मा भएको उपनिर्वाचनमा १६ उम्मेदवारको धरौटी जफत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist