कोरियामा एक नेपाली मृत फेला


काठमाडाैं -रोजगारीको लागि दक्षिण कोरियामा रहेका एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का नगवाङ शेर्पा आफ्नै कोठामा मृत भेटिएका हुन् । उनी इनर्छनमा बस्दै आएका थिए ।

प्रतिक्रिया