स्वास्थ्यको एघारौं तहका १६ कर्मचारीको सरुवा, को कहाँ पुगे ?


काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एघारौं तहका १६ जना कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै १२ औं तहका १६ जनाको सरुवा तथा कामकाजमा खटाएको हो ।

एक जना दशौं तहको कर्मचारीलाई जिम्मेवारी पनि तोकिएको छ । चिकिस्ता विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका दशौं तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. प्रमोदकुमार यादवलाई ट्रमा सेन्टरको आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टको रुपमा काम गर्नेगरी जिम्मेवारी दिइएको हाे ।

 

 

प्रतिक्रिया