कर्णाली जाँदै पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने भएका छन् ।

उनको सचिवालयले ज्ञानेन्द्रले आउदो साता कर्णालीका केहि जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ ।

उनी यसका लागि नेपालगंजमा रहने बताइएको छ ।

प्रतिक्रिया